समाचार

क्यानडामा नक्कली लाइसेन्सका पाइलटले १७ वर्ष विमान उडाएको खुलासा

काठमाडौं, २७ जेठ। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी,...  विस्तृतमा

  • Wartman Kal Dainik

कर दर हेरफेरबारे एमालेको संसदीय छानबिन माग

काठमाडौं, २७ जेठ। करको दर हेरफेर प्रकरणमा नेकपा एमलेले संसदीय छानबिन हुनुपर्ने माग गरेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

नेतृत्व चयनमा ढिलाइपछि रास्वपा प्रतिनिधि हेटौंडाबाट फर्किन थाले

काठमाडौं, २७ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती अधिवेशन नेतृत्व चयनको...  विस्तृतमा

  • Wartman Kal Dainik

फेसबुक–ह्वाट्सएपमार्फत यौनधन्दा सञ्चालन गर्ने गिरोहसहित १६ जना पक्राउ

वीरगञ्ज, २७ जेठ। सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटेलहरूमा यौनजन्य अनैतिक गतिविधि...  विस्तृतमा

  • Wartman Kal Dainik

चलचित्र विधेयक प्रतिनिधिसभामा छलफलका लागि अघि बढ्यो

काठमाडौं, २७ जेठ।  प्रतिनिधिसभाले चलचित्र विधेयक अघि बढाउँदैछ । प्रतिनिधिसभाको बैठक बिहान...  विस्तृतमा

  • Wartman Kal Dainik

इरानमाथि अमेरिकी हमलापछि अन्तर्राष्ट्रिय बजारमा तेल महँगियो

काठमाडौं, २७ जेठ। अमेरिका र इरानबीच बढ्दो तनावको असर फेरि एकपटक विश्वव्यापी तेल बजारमा...  विस्तृतमा

  • Wartman Kal Dainik

विराटनगर विमानस्थलमा दोब्बर मूल्य असुल्ने ४ क्याफे कारबाहीमा

विराटनगर, २७ जेठ। विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले यात्रीसँग अत्यधिक...  विस्तृतमा

  • Wartman Kal Dainik

पदाधिकारी चयनको विवादले रास्वपा दैलेख कार्यालयमा तालाबन्दी

काठमाडौं, २७ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न...  विस्तृतमा

  • Wartman Kal Dainik

सुक्खा मनसुनले बढायो बहुआयामिक विपद्को जोखिम

काठमाडौं, २७ जेठ। यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि त्यसले...  विस्तृतमा

  • Wartman Kal Dainik

अव्यवस्थित बसोबासीको जग्गा समस्या ६ सय दिनमै समाधान गर्ने लक्ष्य

काठमाडौं, २७ जेठ। सरकारले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई आगामी ६ सय दिनभित्र व्यवस्थापन...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानमन्त्री र मविरुद्ध संगठित समूह सक्रिय छ : अर्थमन्त्री वाग्ले

काठमाडौं, २७ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको भनेर गलत प्रचार...  विस्तृतमा

  • Wartman Kal Dainik

एसिया कपको सपना अधुरै, नेपाली महिला टोली छनोट हुन सकेन

काठमाडौं, २७ जेठ। नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल भएको छ । केही दिनअघि...  विस्तृतमा

  • Wartman Kal Dainik

अर्थमन्त्रीलाई संसदीय समितिको प्रश्न, जवाफ दिने अवसर प्रदान

काठमाडौं, २७ जेठ। करका दर हेरफेर प्रकरणमा संसदीय समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

मन्त्रिपरिषद् बैठकमा डीडीसीका प्याकेट, प्रधानमन्त्रीसहित मन्त्रीलाई वितरण

काठमाडौं, २६ जेठ। मंगलबारको मन्त्रिपरिषद् बैठकमा एउटा भिन्न दृश्य देखियो– जहाँ देशका...  विस्तृतमा

  • Wartman Kal Dainik

विपक्षी दलहरूको बैठक सुरु, कांग्रेसले कसलाई बोलायो ?

काठमाडौं, २६ जेठ। नेपाली कांग्रेसको संसदीय दलले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

शपथ ग्रहणको तयारीमा सुधन र महावीर, राष्ट्रपति कार्यालयमा उपस्थित

काठमाडौं, २६ जेठ। आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री बालेन शाहको सिफारिसका...  विस्तृतमा

  • Wartman Kal Dainik

कर दर हेरफेर विवादमा अर्थमन्त्री वाग्लेको पक्षमा सरकारका प्रवक्ताको बचाउ

 काठमाडौं, २६ जेठ। संसद्‍मा पेस भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरेको प्रश्नमा...  विस्तृतमा

  • Wartman Kal Dainik

गृह र विज्ञान मन्त्रालयमा सम्भावित मन्त्रीका रूपमा सुधन–महावीरको नाम सिफारिस

काठमाडौं, २६ जेठ। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

ललितपुरमा भन्सार छलीका तीन गाडी बरामद, दुई जना पक्राउ

काठमाडौं, २६ जेठ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छलेर ल्याइएका तीनवटा...  विस्तृतमा

  • Wartman Kal Dainik

टेलिकमको तार चोरी गर्दै गर्दा दुई जना रंगेहात पक्राउ

झापा, २६ जेठ। झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा प्रहरीले दुई...  विस्तृतमा

  • Wartman Kal Dainik

ट्रकको ठक्करले मोटरसाइकल दुर्घटना हुँदा : एकको मृत्यु, एक घाइते

दाङ, २६ जेठ। दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । आज बिहान लमही...  विस्तृतमा

  • Wartman Kal Dainik

राजस्व अनुसन्धान विभागका पूर्व महानिर्देशक अधिकारीको मुद्दामा पेसी तोकियो

काठमाडौं, २६ जेठ। राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्धको...  विस्तृतमा

  • Wartman Kal Dainik

समिति खारेजीप्रति असन्तुष्टि जनाउँदै महासंघले उठायो विरोध

काठमाडौं, २६ जेठ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले आदिवासी जनजाति उत्थान राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रमोद सहनीको मृत्यु प्रकरणमा न्याय माग्दै स्थानीयको सडक प्रदर्शन

रौतहट, २६ जेठ। रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डमा सवारी...  विस्तृतमा

  • Wartman Kal Dainik

एमाले पुनर्गठन कार्यदल बैठकमा ओलीको उपस्थिति, छलफल तीव्र

काठमाडौं, २६ जेठ। उपाध्यक्ष रामवहादुर थापा ‘बादल’ संयोजक रहेको नेकपा एमाले पुनर्गठन...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस