समाचार

झापामा फरार रहेका २४ अभियुक्त पक्राउ

काठमाडौं, २८ जेठ। जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्न चलाइएको अभियानमा २४ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका २०...  विस्तृतमा

  • Wartman Kal Dainik

स्वर्णिममाथि अमरेशको कटाक्ष : बजेट ‘फुलेको बेलुन’, कार्यान्वयन शून्य

काठमाडौं, २८ जेठ। प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा. अमरेशकुमार...  विस्तृतमा

  • Wartman Kal Dainik

नक्कली सरकारी कार्यालय चलाएर ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं, २८ जेठ। सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको त खुलेकै थियो । तर बर्दियामा...  विस्तृतमा

  • Wartman Kal Dainik

पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ सुरु

काठमाडौं, २८ जेठ। पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्वकप नि:शुल्क हेर्ने बहानामा स्क्याम, अनधिकृत एप र वेबसाइट बन्द गरिंदै

काठमाडौं, २८ जेठ। विहीबार मध्यरातबाट सुरु हुन लागेको विश्वकप फुटबल नि:शुल्क हेर्ने उपाय...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा कोशी अधिवेशन : केन्द्रको निर्देशनविपरीत सभापतिमा प्यानल गठन

काठमाडौं, २८ जेठ। रास्वपा कोशी प्रदेशको पहिलो अधिवेशनमा केन्द्रको निर्देशन विपरीत प्यानल...  विस्तृतमा

  • Wartman Kal Dainik

करका दर हेरफेर विवाद : अर्थमन्त्रीले कर्मचारीतर्फ देखाए औँला

काठमाडौं, २८ जेठ। करका दर हेरफेर विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीलाई दोष...  विस्तृतमा

  • Wartman Kal Dainik

सेती पुल निर्माणको म्याद पुनः थपियो

कास्की, २८ जेठ। पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

तीन दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा ३.५ घण्टा विद्युत कटौती

 काठमाडौं, २८ जेठ। काठमाडौंका विभिन्न ठाउँमा तीन दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतीय सेनाका जवानद्वारा चालक कुटपिट, सिक्किममा आक्रोश

काठमाडौं, २८ जेठ। उत्तर सिक्किमको लाचुङस्थित जिरो पोइन्ट नजिक भारतीय सेनाका जवानहरूले...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा आगलागीबाट टिकुलियाका किराना गुम्तीमा लाखौँको क्षति

रौतहट, २८ जेठ। रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–५ टिकुलियाका संजय साहको किराना गुम्ती...  विस्तृतमा

  • Wartman Kal Dainik

८ वर्षपछि सामूहिक बलात्कारका फरार आरोपी पक्राउ

काठमाडौं, २८ जेठ। ‘नेपाल प्रहरीको सीआईडी हौँ’ भन्दै एक महिला माथि सामूहिक बलात्कार गरेर...  विस्तृतमा

  • Wartman Kal Dainik

फाष्टट्रयाकको गाडी दुर्घटना, इन्जिनियरसहित २ जनाको मृत्यु

हेटौंडा, २८ जेठ। मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित तराई-मधेश फाष्टट्रयाकको पिकअप...  विस्तृतमा

  • Wartman Kal Dainik

अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबल आजदेखि सुरु

काठमाडौं, २८ जेठ। फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) ।...  विस्तृतमा

  • Wartman Kal Dainik

मोरङ सीमावर्ती क्षेत्रबाट ९२२ किलो गाँजासहित गाडी र मोटरसाइकल बरामद

विराटनगर, २८ जेठ। सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो...  विस्तृतमा

  • Wartman Kal Dainik

भूमिहीन दलित परिवारलाई सिरहामा हाते ट्याक्टर वितरण

 सिरहा, २८ जेठ।  सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

क्रेन दुर्घटनामा कालीगण्डकी करिडोरमा ६ जना घाइते

कावासोती, २८ जेठ। कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट...  विस्तृतमा

  • Wartman Kal Dainik

समावेशी सरसफाइ अवधारणा कार्यान्वयनमा सल्यानका स्थानीय तह

सल्यान, २८ जेठ। फोहोर व्यवस्थापनका लागि कतै जग्गाको अभाव छ, कतै स्रोत-साधनको । बजार क्षेत्रहरू...  विस्तृतमा

  • Wartman Kal Dainik

संसदीय व्यवस्थामा कलंक पोतियो, सभामुखको कमजोरी देखियो : हर्क साम्पाङ

काठमाडौं, २८ जेठ। श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्कराज राई (साम्पाङ) ले देशको भूगोल...  विस्तृतमा

  • Wartman Kal Dainik

लप्से खोलामा पहिरो, दिक्तेल–चखेवा सडक अवरुद्ध

काठमाडौं, २८ जेठ। मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले...  विस्तृतमा

  • Wartman Kal Dainik

बृहत्तर एकताबिनाको कांग्रेस पुनरुत्थान कठिन : डा. महत

काठमाडौं, २८ जेठ। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकता हुन...  विस्तृतमा

  • Wartman Kal Dainik

आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना, राज्यलाई ५ अर्बभन्दा बढी घाटा : खुस्बु ओली

काठमाडौं, २८ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद, ६ जना सामान्य घाइते

रौतहट, २८ जेठ। रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा विशेष अपरेसन सञ्चालन गर्दै  ९०...  विस्तृतमा

  • Wartman Kal Dainik

एकताका लागि फाट्टफुट्ट भेटघाट पर्याप्त छैन, गगनजीहरू गम्भीर बन्नुपर्छ

काठमाडौं, २८ जेठ। नेपाली कांग्रेस अहिले एउटा चुनौतीपूर्ण घडीमा छ। निर्वाचनपछि हाम्रो पार्टी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका वन क्षेत्रमा सुधारको संकेत, अवैध कटानी र अतिक्रमण नियन्त्रणमा वन कार्यालय सक्रिय

वर्तमानकाल सम्वाददाता जेठ २७, रौतहट रौतहट जिल्लाका वन क्षेत्रहरू पछिल्ला केही वर्षयता...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस