पत्रपत्रिका

लागुऔषध कारोबारी पक्राउ गर्न बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार

काठमाडौं, ०६ असार। ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो । गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ...  विस्तृतमा

  • Wartman Kal Dainik

संविधान र गणतन्त्रमा कुनै सम्झौता हुँदैन: रवि लामिछाने

काठमाडौं, ०६ असार। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले लोकतान्त्रिक...  विस्तृतमा

  • Wartman Kal Dainik

दहेजमुक्त विवाहको साक्षी बन्न उपसभामुख ठाकुर रौतहट पुगिन्

रौतहट, ०६ असार। प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दहेजमुक्त समाज...  विस्तृतमा

  • Wartman Kal Dainik

रविको आह्वान: महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह

काठमाडौं, ०६ असार। रास्वपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका...  विस्तृतमा

  • Wartman Kal Dainik

करेन्ट पासोको जालमा परेर बागमतीमा एकै दिन ६ जनाको मृत्यु

काठमाडौं, ०६ असार। बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा...  विस्तृतमा

  • Wartman Kal Dainik

सिलिचोङमा चट्याङ लागेर दुई जना घाइते

काठमाडौं, ०६ असार। संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङतेवामा चट्याङ लागेर दुई जना घाइते...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहा डकैती प्रकरण : भारतीय सुटरसहित ११ जना कारागार चलान

सिरहा, ०६ असार। सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीस्थित एक घरमा भएको डकैती घटनाले...  विस्तृतमा

  • Wartman Kal Dainik

२१ वर्ष फरार हत्या आरोपी अन्ततः जेल चलान

जनकपुरधाम, ०६ असार। करिब दुई दशकभन्दा बढी समय फरार रहेका हत्या आरोपी श्यामबाबु चौरसिया अन्ततः...  विस्तृतमा

  • Wartman Kal Dainik

यादवमाथि भएको आक्रमणको चौतर्फी विरोध, कारबाहीको माग

सप्तरी, ०६ असार। नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य, प्रेस स्वतन्त्रता सेनानी,...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सामा ३७० केजी गाँजा बरामद, संलग्नको खोजी तीव्र

काठमाडौं, ०६ असार। पर्सा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको...  विस्तृतमा

  • Wartman Kal Dainik

सुधार गृहबाट भागेका दुई बालक छोटो समयमै नियन्त्रणमा

वीरगञ्ज, ०६ असार। वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई जना बालकलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सागढी नगरपालिकाको ५० करोड ५० लाखको बजेट सार्वजनिक

काठमाडौं, ०६ असार। पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड ५०...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जको मेनरोडमा फेरि चल्दै डोजर, २५/२५ मिटरभित्रका संरचना हटाइने

वीरगञ्ज, ०६ असार। त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) क्षेत्रमा सडक...  विस्तृतमा

  • Wartman Kal Dainik

कुटाकुट र गुटबन्दीले रोक्यो रास्वपा मधेसको अधिवेशन, सात जिल्लामा प्रक्रिया ठप्प

वीरगञ्ज, ०६ असार। प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा पहिलो शक्ति बनेको राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

बेलायतमा दुई ट्रेन ठोक्किँदा चालकको मृत्यु

काठमाडौं, ०६ असार। बेलायतको बेडफोर्ड निजकै ईस्ट मिडल्यान्ड्स रेलवेका दुई ट्रेन ठोक्किँएका...  विस्तृतमा

  • Wartman Kal Dainik

कालिका नगरपालिकाले ७०० युवायुवतीलाई उद्यमशीलता तालिम दिने

काठमाडौं, ०६ असार। चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्ष पालिका भित्रका ७ सय जना...  विस्तृतमा

  • Wartman Kal Dainik

भरतपुरमा आज बस्दै रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक

काठमाडौं, ०६ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक आज...  विस्तृतमा

  • Wartman Kal Dainik

उदयपुरमा विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त, ३२ जना घाइते

उदयपुर, ०६ असार। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना...  विस्तृतमा

  • Wartman Kal Dainik

पाराग्वेसँग पराजित टर्कीए बाहिरियो, अमेरिका समूह विजेता

काठमाडौं, ०६ असार। लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । सान...  विस्तृतमा

  • Wartman Kal Dainik

मौलापुरमा उपसभामुख रुवीको भव्य स्वागत

जनकपुरधाम, ०५ असार। प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुर को शुक्रबार रौतहट आगमन भएको छ।...  विस्तृतमा

  • Wartman Kal Dainik

चोरीकै गाडी प्रयोग गरेर चोरी गर्ने व्यक्ति पक्राउ

रौतहट, ०५ असार। जिल्लाको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी...  विस्तृतमा

  • Wartman Kal Dainik

पोखरा महानगरको ७ अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक

काठमाडौं, ०५ असार। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख...  विस्तृतमा

  • Wartman Kal Dainik

हेटौंडा कपडा उद्योग सञ्चालन गर्न प्रधानमन्त्री कार्यालय अग्रसर, सरसफाइ सुरु

काठमाडौं, ०५ असार। दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनका लागि प्रधानमन्त्री...  विस्तृतमा

  • Wartman Kal Dainik

राजदूतका आवेदन ‘सर्ट लिस्टिङ’ गर्दै परराष्ट्र मन्त्रालय

काठमाडौं, ०५ असार। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि नेपाली राजदूतका लागि माग...  विस्तृतमा

  • Wartman Kal Dainik

सत्तारुढ एमालेको निर्णय : सुदूरपश्चिम बजेट संशोधन प्रस्ताव दर्ता गरिने

धनगढी, ०५ असार। सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दल नेकपा एमालेले प्रदेश सभामा प्रस्तुत अगामी...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस