प्रदेश २

चैती छठ पर्व सुरु, आज ‘नहाय–खाय’ विधिबाट आरम्भ

वीरगञ्ज, ०८ चैत। वीरगञ्जसहति तराई–मधेसका विभिन्न जिल्लाहरूमा आजदेखि श्रद्धा र निष्ठाका साथ चैती छठ पर्व विधिवत् रूपमा सुरु भएको छ । यो पर्व चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विभिन्न विधि र नियमहरूका साथ मनाइन्छ । पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधिबाट यसको आरम्भ गर्दै छन्...  विस्तृतमा

  • Wartman Kal Dainik

कोइलाको धुलोले वीरगञ्जवासीको जनजीवन कष्टकर

वीरगञ्ज, ०८ चैत। वीरगञ्जस्थित सुख्खा बन्दरगाहामा कोइला ह्यान्डलिङ गर्ने तरिकामा आएको...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहाको विस्फोट घटनामा संलग्न शंकास्पद व्यक्ति पक्राउ

सिरहा, ०६ चैत। सिरहा जिल्ला अदालतअगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा...  विस्तृतमा

  • Wartman Kal Dainik

शंकास्पद मृत्यु प्रकरणमा न्याय माग्दै प्रदर्शन

धनुषा, ०६ चैत। हसिना खातुनको शंकास्पद मृत्यु प्रकरणमा न्यायको माग गर्दै पीडित पक्षले जिल्ला...  विस्तृतमा

  • Wartman Kal Dainik

कांग्रेस बारा विवाद: सभापति यादवमाथि कारबाही गर्न गुप्ताको माग

काठमाडौं, ०६ चैत। नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा वन संरक्षणका लागि नौलो प्रयोग सुरु

रौतहट, ०६ चैत। रौतहटको चन्द्रपुर र गुजरा नगरपालिकामा सञ्चालित जलवायु जोखिम न्यूनीकरण...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट सीमामा तस्करी रोकिएन, गतिविधि निरन्तर

रौतहट, ०६ चैत। सीमावर्ती विभिन्न चोर नाकाहरूबाट ठूलो परिमाणमा कृषिजन्य र खाद्यान्नका...  विस्तृतमा

  • Wartman Kal Dainik

जनकपुरधाममा रहस्यमय अवस्थामा पुरुषको शव भेटियो

काठमाडौं, ०५ चैत। जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जनकपुरधामको...  विस्तृतमा

  • Wartman Kal Dainik

उच्च अदालतको निर्देश, क्याम्पस र स्कुल अलग भवनमा सञ्चालन हुने

वीरगञ्ज, ०५ चैत। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले हरि खेतान माध्यमिक विद्यालय र...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा सांसद कानुले पीडित महिलासँग भेट, उपचार खर्च बेहोर्ने प्रतिबद्धता

वीरगञ्ज, ०५ चैत। पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...  विस्तृतमा

  • Wartman Kal Dainik

ठूलो परिमाणमा फर्सीको बीउसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

रौतहट, ०५ चैत। भारतीय  सीमा सुरक्षा बल एसएसबीले बाराको बिभिन्न नाका हुँदै तस्करी गरिएको ठुलो...  विस्तृतमा

  • Wartman Kal Dainik

सामाजिक सञ्जाल दुरुपयोग प्रकरणमा भारतीय नागरिक पक्राउ

वीरगन्ज, ०५ चैत। सामाजिक सञ्जालको दुरुपयोग गरी अश्लील फोटो तथा भिडियो सार्वजनिक गर्ने एक...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्साको सुरक्षा चुनौती, एक महिनामा ४७ फरार कैदी पक्राउ

पर्सा, ०५ चैत। जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज भन्सारमा अन्डर बिलिङमार्फत करोडौँ राजस्व हिनामिना आरोप

वीरगञ्ज, ०५ चैत। देशकै प्रमुख नाका मानिने वीरगञ्ज भन्सार कार्यालयमा ठुलो परिमाणमा राजस्व...  विस्तृतमा

  • Wartman Kal Dainik

स्कुल बसको ठक्करबाट सर्लाहीमा दुई वर्षीय बालकको मृत्यु

सर्लाही, ०५ चैत। सर्लाहीमा स्कुल बसको ठक्करबाट द्ई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा अबैध नदी उत्खनन गर्ने आठ ट्याक्टर नियन्त्रणमा

रौतहट, ०५ चैत। चन्द्रपुर नगरपालिकाको चाँदीखोलामा भइरहेको अबैध नदीजन्य पदार्थको उत्खननमा...  विस्तृतमा

  • Wartman Kal Dainik

कलैया यातायात कार्यालयमा अनियमितता, प्रमुखमाथि धाकधम्की र हातपातको आरोप

बारा, ०५ चैत। बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालय फेरि विवादको केन्द्रबिन्दुमा आएको...  विस्तृतमा

  • Wartman Kal Dainik

बृन्दावनमा लामखुट्टे नियन्त्रण अभियान सुरु

रौतहट, ०५ चैत। चिसो मौसम सकिएसँगै गर्मीको शुरुवात भएसँगै बृन्दावनमा लामखुट्टेको प्रकोप फेरि...  विस्तृतमा

  • Wartman Kal Dainik

फुटपाथ खाली गराउन मधेशका गृहमन्त्री महतो स्वयं सडकमा

जनकपुरधाम,०४ चैत। जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री...  विस्तृतमा

  • Wartman Kal Dainik

अन्तरजातीय विवाहकी महिलाको मृत्यु, श्रीमान् पक्राउ

जनकपुरधाम,०४ चैत। धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । माइती पक्षले...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका जंगलमा डढेलो रोकथाम अभियान शुरू

रौतहट,०४ चैत। सुख्खा याम सुरु भएसङै वनमा डढेलो लाग्ने हुँदा वनमा लाग्ने डढेलो नियन्त्रणका...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश प्रदेशमा आँप उत्पादनमा ६० प्रतिशत वृद्धि हुने सम्भावना

रौतहट,०४ चैत। मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा उल्लेख्य वृद्धि हुने संकेत देखिएको छ।...  विस्तृतमा

मधेस प्रदेशमा ई–रिक्सा र ट्याक्टर चालकलाई लिखित परीक्षा बिना लाइसेन्स सुविधा

धनुषा, ०४ चैत। मधेस प्रदेश सरकारले ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सामा घरेलु हिंसा बढ्दो, वीरगञ्जमा सबैभन्दा बढी घटना

पर्सा, ०४ चैत। पर्सा जिल्लामा फागुन महिनामा घरेलु हिंसाका घटनाहरू उल्लेख्य रूपमा देखा परेका...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहामा अपराध नियन्त्रणमा प्रहरी सक्रिय, दुर्घटनाले बढायो चुनौती

सिरहा, ०४ चैत। जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन महिनाभर अपराध नियन्त्रण, शान्ति सुरक्षा र...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस