पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, पाँच जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, पाँच जना घाइते

पोखरा, १८ वैशाख। पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । खाडेखोला नजिकै जिप दुर्घटना हुँदा कुलपुजामा जाँदै गरेका घाइते भएका हुन् ।

उनीहरू बेगनासवाट सेतिदोभानतर्फ कुल पूजामा जाँदै थिए । बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिएको कास्की प्रहरीले जनाएका छन् ।

सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस