वीरगंज उद्योग बाणिज्य संघ का पदाधिकारी र बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सँग भेट घाट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक ६, शनिबार (४ साल अघि)
  • २७ पटक पढिएको
वीरगंज उद्योग बाणिज्य संघ का पदाधिकारी र बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सँग भेट घाट


पवन प्रसाद साह । वीरगंज, पर्सा
वीरगंज उद्योग वाणिज्य संघ का पदाधिकारी र बारा जिल्लाको नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सँग भेटघाट तथा छलफल गरेकोछ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोह बीच सङ्घकै कार्यकक्षमा बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सँग भेटघाट तथा छलफल गरेको छ । कार्यक्रम मा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध कुमार गुप्ता को अध्यक्षतामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, का.स.स., उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस