वृन्दावन नगरपालिका वडा नम्बर ४ मा भैंसी चोरी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १८, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
वृन्दावन नगरपालिका वडा नम्बर ४ मा भैंसी चोरी

भदौ १८ गते।रौतहट ।
रौतहटमा अनेक अपराधिक गतिविधिहरु बढ्नुको साथै चोरीको घटनाहरु पनि बढ्न थालेको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ४ सखुअवा स्थित रामचन्द्र पटेल को गोठमा बाँधेको भैंसी शुक्रबार राति चोरी भएको छ । सांझ पख गोठमा बाधिएको भैंसी बिहान पख हेर्दा,उक्त भैंसी गोठालो न रहेको देखेपछि भैसिका मालिक पटेल मुर्छित भएको थियो । तेत्रो मिहिनेत गरेर पालेको करिब १ लाख १० हजार मुल्य लाग्ने भैसीलाई चोरले चोरेपछि आफू अत्यन्तै दुखी रहेको भैसीका मालिकले बताउदै भैसीको खोजतलास गरीदिन र पतालगाइदिन उहाले प्रहरी प्रशासन र सम्बन्धित निकाय संग आग्रह समेत गरेकाछन ।

ताजा अपडेट

खोजी गर्नुहोस