रौतहटको अरुण बस्तीको जङ्गलमा बन फडानी तिब्र , बन कार्यलयको प्रमुख मौन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २१, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
रौतहटको अरुण बस्तीको जङ्गलमा बन फडानी तिब्र , बन कार्यलयको प्रमुख मौन


रमेश कुमार यादब
भदौँ २०,रौतहट

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ स्थित अरुणबस्ती आसपासमा ब्यापक फडानी भैरहेको अबस्थामा जिल्ला वन कार्यालय रौतहटको असक्क्षमको कारण फडानी रोकिन सकेको छैन । बिगत केहि दिन देखि काठ तस्करी गरिरहेको व्यक्ति हाल काठ तस्करी कार्य छाडेर जंगल फडानीको नेतृत्वजमा लागेको हो । सोहि काठ तस्करी र अरुण बस्तीकै केहि व्यक्तिको नेतृत्वमा ब्यापक रुपले जंगल फडानी भइरहेको श्रोतको दाबि रहेकोछ ्रकेहि दिन पहिले बिभिन्न सँन्चारबाट प्रकासन भएको माध्यमबाट अरुण बस्तीमा फडानी भइइरहेको समाचार प्रकासन भएपछी जिल्ला वनले गस्ती बढाए पनि फडानी भने रोकिन सकेको छैन ।जिल्ला वन कार्यालयको कर्मचारीलेले दिन भरि फडानी भएको स्थानमा गस्ती गरेपनि फडानी भने राति हुने गरेको छ । अरुणबस्तीबाट काठ तस्करीमा संलग्न व्यक्तिको नाम जिल्ला वन कार्यालयमा हुदा हुदै सो व्यक्तिलाइ जिल्ला वनले पक्राउ गरि कारबाही गर्न नसक्दा अहिले अरुणबस्ती आसपासमा जंगल फडानी बढेको हो । हाल फडानी अरुण बस्तीमा मात्र नभई इपिल बस्तीमा धोबी खोलाको आसपासमा समेत ब्यापक रुपले राति राति फडानी भइ रहेको छ। ्ररौतहट जिल्ला वन कार्यालयले बिगतको दिनमा रातभरी भरि गस्ती गरेर तस्करी पक्राउ गरि हाले पनि तस्करको सञ्जाल बारा जिल्लाको सिंगौलमा रहेकोले पक्राउ परि हाले पनि राजनीतिक दलले छुट्याउने गरेकोले रौतहटमा फडानी र काठ तस्करीको अन्त्य हुनु नसकेको बसन्त लामा जानकारी दिनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस