माओवादी केन्द्रको कमिटी गठन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २२, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
माओवादी केन्द्रको कमिटी गठन

उपेन्द्र पासवान

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) कलैया उपमहानगर पालिका वार्ड नम्बर :-२१ मा वार्ड कमिटी गठन गरेकोछ। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) केन्द्रीय स्थाइ कमिटी २०७८/४/१७ को निर्णय अनुसार वार्ड कमिटी निर्माण गर्ने त्यसै निर्णय बमोजिम आज कलैया उपमहानगर पलिकाको वार्ड :-२१ मा ३५ सदस्यीय वार्ड कमिटी गठन गरेको छ। नेपाल एउटा सानो मुलक भए पनि बिश्ववको आँखा जमाउन सफल,आफनो देशमा विभिन्न ठाउँ बिश्व सम्पदामा पर्न सफल जो बिश्वको स्वर्ग नेपाल नै भएको चिनाए पनि आज देशले बिकास गर्न न सकेको छैन ,बार्ह वटा गढिले घेरिएको इतिहासमै पुर्ब टिस्टा पश्चिम् नारायणी उतर चुरे र दक्षिण गंगा सम्म फैलिएको राज्यको संचालन यहि बारा जिल्ला बाट भएको थियो त्यो इतिहास बोकेको जिल्लाको सदरमुकाम कलैया उपमहानगरको हालत हेर्दा एउटा दुख लाग्छ हामी कसतो प्रतिनिधि छान्यौ जहाँ कुनै स्तरीय अस्पताल ,शिक्षण संस्था लगाएतका आधारभूत परियोजना छैन यो पालिका मात्र कमाउ खाने भाडो बनाइएकोछ कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) का बारा जिल्ला कार्य समिती सदस्य तथा कलैया उपमहानगर पालिका पार्टी सचिव मुकेश साहले आफनो धारणा राखे। प्रसाद साहको अध्यक्षतामा ३५ सदस्यीय वार्ड कमिटी गठन गरेकोछ कमिटीका सचिव रामएकबाल यादव,रामानन्द प्रसाद साह,फुल महम्मद अंसारि,सत्यनारायण यादव,दलुप चौधरी ,नाजिर नत,लगाएतका कमिटी गठन गरे। वार्ड कमिटी गठन कार्यक्रममा बारा जिल्ला कार्य समिती सदस्य मिना सिंह अगुवा कार्यकर्ता आबिद हुसैन,भुनेश्वर प्रसाद रौनियार उपस्थिति रहयो भने रामअश्रे प्रसाद साहको अध्यक्षतामा भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस