भारतमा थपिए ३४ हजार कोरोना संक्रमित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २५, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
भारतमा थपिए ३४ हजार कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३४ हजार ९७३ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यस्तै, ३७ हजार ६८१ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९० हजार ६४६ पुगेको छ ।

संक्रमणका कारण थप २६० जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ४ लाख ४२ हजार ९ जनाको मृत्यु भइसकेको छ ।  

ताजा अपडेट

खोजी गर्नुहोस