किर्ते मुद्दाका फरार प्रतिवादी मिश्र पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २५, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
किर्ते मुद्दाका फरार प्रतिवादी मिश्र पक्राउ

पवन प्रसाद साह बिरगंज/२५भादौ

जिल्ला प्रहरी कार्यालय पर्सा ध्दारा सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला पर्सा पर्सागढी न.पा.वडा नं.५ बस्ने वर्ष ४८ को मदन मिश्रलाई सम्मानित पर्सा जिल्ला अदालतको लागत नम्बर १५५८ मिति २०७५।०५।१५ गतेको फैसलाले १ वर्ष कैद र १,२५,०००००।– ( एक करोड पच्चीस लाख ) जरीवाना तोकीएकोमा हाल सम्म फरार रहेको हुँदा निज मदन मिश्र आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको प्राप्त सूचना अनुसार २४ गते बिहिबार जिल्ला पर्सा, पर्सागढी न.पा.वडा नं.२ बागवानाका ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पक्राउ गरी शुक्रवार सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस