अमरेस कुमार पाण्डेय । बारा
सर्पको टोकाइबाट नाबालक शिशुको मृत्यु , दोषीलाई कारवाही को माग।
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने महुवाही टोल का एक नाबालक शिशुलाई सर्पले टोकदा मृत्यु भएको छ । सुमेद प्रसाद गुप्ताको छोरा अन्दाजी वर्ष २ अनुराज गुप्ताको मृत्यु भएको पिडित ले जनाएको छ ।
विगत केही दिन अगाडि विभिन्न सामाजिक सञ्जाल , रेडियो , मिदियहरुबाट प्रचार प्रसार गराउँदै आएको र सेवा सुविधा अहिले सम्म उपलब्ध न भएर मृत्यु भएको बताएका छन ।
उक्त ठाउँमा दोषीलाई कारवाहीको माग गर्दै आज नगरपालिका अगाडि स्थानिय लगायत विभिन्न भत्र भलादमीहरु धारणा बसेका छन ।
युवा नेता सन्नी गुप्ता शिशुको सब लिएर सिम्रौनगढ बजार भरी र्यालिका साथ दोषीलाई कारवाही ,पीडित व्यक्तिलाई क्षति पूर्तिको माग गरेको छन र पीडित ले न्याय पाइए न भने यो स्थानीय सरकार जड देखि उखाडेर फाल्ने उद्घोष गरेछ ।
नगरपालिकाको पटक पटक गरेको लापरवाहीले गर्दा सिम्रौनगढको स्थानिय लगायत राजनीति दलका अगुवाहरू र युवाहरु समेत आक्रोसित भएका छन । भने युवा नेता गुप्ताले जनाएको छ ।