वीरगञ्ज १ असोज
वडा अध्यक्ष रामेशवर साह कलवारबाट सेवा ग्राहीलाई कुटिएको छ । बाराको परवानीपुर गा.पा वडा नं. ५ का वडा अध्यक्षबाट सेवा ग्रहीलाई सेवा नदिइ कुटिएको पिडीत साहले बताएका छन् ।
सेवा ग्राही राम बाबु साहकानु विगतका दिनमा पटक पटक चौहदी शिफारीस गरउन खोजदा परवानीपुर गा.पा वडा नं. ५ का अध्यक्ष कलवारले आल टाल गर्दै आएका थिए । पछिल्लो पटक झै शुक्रबार कानु वडा कार्यालय पुग्दा सचिवले सिफारीस गरेपछि वडा अध्यक्षले आफनो निजी करखनामा बुलाई सिफारी गरीदिने भने थिए । तर सिफारिस नगरिकन साह ले सिफारिस गराउन लगेका कागजपत्र वडा अध्यक्ष कलवार ले चयातेका थिए।
तर सिफारीसमा पुरानो बुलु प्रिन्ट भएको कारण सिफारी नहुने भनै विषयमा विवाद उतपन्न भएको र विवाद भएकै अवस्थाको विच सेवा ग्राहीलाई चोट लागेको पिडीत राम बाबु साहकानुले जनकारी थिएका छन् । सोहि विषयमा वडा अध्यक्ष सँग बुझर्दा उनले भने सेवा ग्राही रामबाबु साह कानु विगतका दिनमा पटक पटक केही कागजात नमिल्ने र नल्यादिने र विवाद गर्दै आएका थिए वडा अध्यक्ष कलवारले बताएका थिए ।
वडा अध्यक्षले भने उहाँलाई पटक पटक मैले भनेका थिए पुरा कागजात लिएर आउनु म काम गरदिनछु तर सेवा ग्राहीले आज (शुक्रबार) दिन कागजातमा कमी आएको कारण चोहदी प्रमानित गर्दिन भने पछि विवाद भएको थियो ।