गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौं : मन्त्री श्रेष्ठ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौं : मन्त्री श्रेष्ठ

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताएका छन् ।

बुधवार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए ।

सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उनले १ महिनाभित्रै प्रदेश साक्षर घोषणा हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस