काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता

काठमाण्डौ

काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।हिजो बेलुका साढे सात बजेतिर ठूलो पानी परेका बेला बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ ।उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस