प्रदेश २ मा जितिया पर्वको अवसरमा बुधबार महिलालाई बिदा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ११, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
प्रदेश २ मा जितिया पर्वको अवसरमा बुधबार महिलालाई बिदा

प्रदेश २ सरकारले जितिया पर्वको अवसरमा बुधबार महिलाहरुलाई बिदा भएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै बुधबार प्रदेशभर महिलाका लागि सार्वजनिक विदाको घोषणा गरेका हुन् । 

पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गर्दै बिदा दिने सन्देशमा उल्लेख गरेका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस