राैतहटमा बिशालु सर्प को टोकाईबाट एक जना महिलाकाे मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १५, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
राैतहटमा बिशालु सर्प को टोकाईबाट एक जना महिलाकाे मृत्यु

विणा राउत, राैतहट

रौतहटको इशनाथ नगरपलिका वडा न ६ पल्टुवा बस्ने श्रीप्रशाद तुरहा को ३५ बर्षिय श्रीमती बचिया देवी लाई बिहान खेतमा शौच गर्न गएको बेला बिशालु सर्पको टोकाई बाट मृत्यु भएको छ । निजलाई अस्पताल समय मा नलागि घरमा नै झाड्फुक गराउदा मृत्यु भएको छ ।

राैतहट जिल्लामा दिनहु समयमै अस्पताल नपुर्याउँदा सर्पदंशका बिरामीको मृत्यु हुनेगरेको छ। केही मानिसहरू अहिले पनि झारफुकमा अंन्धविसवासका कारण दिनहु मृत्युु हुने गरेकाे छ । धामि झाकरी माथि विश्वास राख्ने भएकाले सर्पदंशका बिरामीले अकालमै ज्यान गुमाउन परिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस