राष्ट्रिय निषाद विकास संघ र निषाद समाज नेपाल बिच एकिकरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १७, आईतबार (४ साल अघि)
  • ७ पटक पढिएको
राष्ट्रिय निषाद विकास संघ र निषाद समाज नेपाल बिच एकिकरण

पवन प्रसाद साह, वीरगंज । पर्सा जिल्लाको पोखरिया मा आज निषाद एकता घोषणा सभा एवं पर्सा जिल्ला अधिवेशन सम्पन्न भएकोछ।
राष्ट्रिय निषाद विकास संघ पर्सा र निषाद समाज नेपाल पर्सा बिच एकिकरण भइ राष्ट्रिय निषाद विकास संघ नेपाल घोषणा भएको छ।
सो एकिकरण घोषणा बाट जिल्ला अध्यक्ष मा चन्दन सहनि निषाद, बरिस्ठ उपाध्यक्ष मा मोतिलाल मुखिया, उपाध्यक्ष मारामेश्वर महतो केवट, उपाध्यक्ष मा निलम मुखिया, सचिव मा दिवस मुखिया,सह सचिव मा महिन्द्र सहनि र कोषाध्यक्षमा नरेश चौधरी लगायत ३१ सदस्य एकिकरण घोषणा सभा बैठक बाट चयन गरेको छ।
सो एकिकरण घोषणा सभा जितेन्द्र सहनि को प्रमुख अतिथि मा कार्यक्रम सम्पन भएको थियो भने स्वागत मन्तब्य चन्दन सहनु निषाद ले गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस