बिन्दबासिनी गाउँपालिका वार्ड नं ५ मा माओवादी केन्द्रको समिति गठन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
बिन्दबासिनी गाउँपालिका वार्ड नं ५ मा माओवादी केन्द्रको समिति गठन

असोज १८ वरिगञ्ज

पर्साको बिन्दबासिनी गाउँपालिका वार्ड नं ५ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को समिति गठन भएको छ । विन्दवासिनी गाउँपालिका–५ मा विजय कुमार कलवारको अध्यक्षतामा ५५ सदस्यि समिति गठन गरिएको हो ।नव गठित पार्टी समितिको उपाध्यक्षमा होदा राउत गदी गजारी साह सचिवमा नन्दलाल मुखिया लगायत ५५ जना सदस्य रहेको नेकपा माओबादी केन्द्र बिन्दबासिनी गाउँपालिका समितिले जनाएको छ ।समिति गठन समय माओबादी केन्द्र प्रदेश २ समिति सदस्य छोटेलाल यादव लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस