रौतहट जिल्लाको वृन्दावन प्रीमियर टि २० नकआउट क्रीकेट प्रतियोगिता सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २६, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
रौतहट जिल्लाको वृन्दावन प्रीमियर टि २० नकआउट क्रीकेट प्रतियोगिता सुरु


रमेश कुमार यादब असोज २५,रौतहट
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वर्डा नम्बर ३ मा वृन्दावन प्रिमियर लिग टि २० वार्ड स्तरिय क्रीकेट प्रतियोगिता शनिबार देखि सुरु भएको छ।बृन्दावन प्रिमियर लिग २०७८ टि २० वार्ड स्तरिय क्रिकेट लिग वृन्दावन नगरपालिका वर्डा नम्बर ३ रौतहटद्वारा संचालित प्रिमियर लिग क्रीकेट प्रतियोगिता २०७८ राजदेवी युवा क्लव बृन्दावन हर्षाहा रौतहटका आयोजनामा र वृन्दावन नगरपालिकाको आर्थिक सहयोगमा वृन्दावन प्रीमियर लिग २०७८ टि २० वार्ड स्तरिय क्रिकेट लिग प्रतियोगिता वृन्दावन नगरपालिका वार्ड नम्बर ३ को स्वास्थ्य चौकी कार्यालय छेउको ईडेनगाडेन प्राङ्गणमा सुरुवात गरिएको थियो ।वृन्दावन नगरपालिका वार्ड नं. ३ को वडा अध्यक्ष रामेश्वर राय यादब उर्फ सचिन्द्र यादबद्धारा वृन्दावन प्रीमियर लिग २०७८ टि २० वार्ड स्तरिय क्रिकेट लिगको उद्घाटन फिता काटेर गरिएको थियो । वडा अध्यक्ष रामेश्वर राय यादबले बैटीङ्ग तथा बोलिङ्ग सँयोजक रमेश पटेलद्वारा गरिए पश्चताप खेल सुरु भएको थियो । उदघाटन कार्यक्रममा राजदेवी युवा क्लव बृन्दावन नगरपालिका–६ हर्षाहा रौतहटका अध्यक्ष आशिष राज पटेल ,बृन्दावन नगरपालिकाको वार्ड नं.२ को वडाअध्यक्ष सिकेन्द्र पटेल ,बिभिन्न वार्डका वडा अध्यक्ष लगायत ब्यतिmहरुको उपस्थिती रहेका थिए ।त्यस्तै सुरुवाति उदघाटनको खेल रौतहटको बृन्दावन नगरपालिकाको वार्ड नं.–६ र सोहि नगरपालिकाको वार्ड नं.२ बिच खेल भएको थियो ।शनिबार वृन्दावन प्रीमियर लिग टि २० वार्ड स्तरिय क्रिकेट खेलमा दुबै टिम बिच टच भएर खेल सुरु भएको थियो । उदघाटन खेलमा वाडा अध्यक्ष रामेश्वर राय यादबले सम्बोधन गर्दै भने वृन्दावन नगरपालिकामा विकास कार्यको सन्दर्भमा हामी एक छौ” यहाँ कुनै जात ,धर्म ,पार्टी ” लाई पक्ष पात नगरि हामी एक ढिक्का भइ विकास कार्यमा एक मत यस मंचबाट उपस्थितिले जनाएको थिए । यो खेल धेरै नै शान्तिपुर्वक हुने भएकोमा म एक दम बिश्वस्त छु उहाले भने खेलमा दुई जनाबिच खेल हुदा एक जनाको हार अवश्य हुन्छ त्यसमा चिनता गर्नु पर्ने कुनै कुरो होईन र दुबै टिमलाई बधाई दिदै खेलको प्रशँशा गर्नु भयो । सुरुवाती खेलमा सो वाडका नै जना टिमले खेलने उहाँले बताउनु भयो । सुरुवाती खेल सभ्य र सँम्य भएर खेल्ने भनि सबै जना आग्रह पनि गरेका थिए । उदघाटन समारोहमा उहाँले भने यो खेलमा बिजेता हुने टिमलाई ५० हजार र दोस्रो हुने टिमलाई ३० हजार दिने भनेका थिए। उक्त उदघाटन खेलमा बिभिन्न ब्यतिmहरु आफ्नो आफ्नो मन्तबय राख्नुभएको थियो ।त्यस उदघाटन खेलका सँयोजक रमेश पटेलले आफ्नो मन्तब्य राख्दै खेलको उदघाटन गर्दै सबैजना शान्तिपुर्व खृेल खेल्ने र आफ्नो–आफ्नो लक्ष्य लिई खेल्ने तथा खेल खेलाउनु एमपायरको कुरा नै सर्वमान्य हुने बताएका थिए । सो उदघाटन खेलमा सयकडौँ ब्यतिmहरुको उपस्थिति रहेको राजदेवी युवा क्लवको अध्यक्ष आशिष राज पटेल बताएका थिए

ताजा अपडेट

खोजी गर्नुहोस