इ.प्र का.प्रसौनी बारा ध्दारा बिभिन्न मिती मा तस्करीको लताकपडा समातेको भन्सार बुझाइयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक ६, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
इ.प्र का.प्रसौनी बारा ध्दारा बिभिन्न मिती मा तस्करीको लताकपडा समातेको भन्सार बुझाइयो


पवन प्रसाद साह । वीरगंज, पर्सा
बारा जिल्ला स्थित इलाका प्रहरी कार्यालय प्रसौनि बारा ध्दारा बिभिन्न मितिमा यस ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी गस्ती टोलीले यस कार्यालयको वडा एरियाको बिभिन्न स्थानबाट भारतबाट तस्करी गरी भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको बिभिन्न लताकपडा को भन्सार मुल्य रू.५३६९०।– बराबरको लतकापडा तथा सुर्ती बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंजमा भंसार कार्यालय मा बुझाइएको इलाका प्रहरी कार्यालय प्रसौनि बारा ले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस