रौतहटका ७ जना पत्रकार पुरस्कृत तथा पत्रकार फणि महतले बिधार्थी लाई गरियाे सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
रौतहटका  ७ जना पत्रकार  पुरस्कृत तथा पत्रकार फणि महतले  बिधार्थी लाई गरियाे सहयोग

रौतहट ९ कार्तिक / राैशन कुमार चाैधरी ।

जिल्लाका ७ जना पत्रकारहरुलाइ एक सामाजिक सस्थाले मंगलवार गौरमा पुरस्कार सहित सम्मान गरेको छ ।
स्लामिक रिलिफ नेपालको सहयोगमा आरडिसी नेपालको आयोजना तथा नेपाल पत्रकार महासघ रौतहट शाखाको समन्वयमा समान र न्ययिक समाजको लागि लैङिक हिसा नियुकरण परियोजना अन्तर्गत रौतहटमा ७ जना पत्रकारहरुलाइ नगद ५ हजार का दरले पुरस्कार सहित सम्मान गरिएको हो । सम्मान गरेको ५ हजार रकम डोम जातीका बिधार्थी लाई सहयोग गर्ने पत्रकार फणि महतले घोषणा गरेका छन ।जनज्योती उमाबि चन्द्रपुरमा अध्ययनरत दुइजना डोमजातीका  बिधार्थी रोहित मलि र अनिल मलि डोमलाई हस्तान्तरण गर्ने पत्रकार महतले जनाएका छन ।
सम्मानित तथा पुरस्कृत हुनुहुने हरुमा  शिव पुरी,संजय मिश्र,प्रभात झा, शैलेन्द्र गुप्ता,फणि महत ,राकेश कुमार यादव, बिना राउत श्रीवास्तव रहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस