देवताल गाउँपालिकाले गरयो बृद्ध बृद्धाहरु को लागि बस सेवा सन्चालन ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक १०, बुधबार (४ साल अघि)
  • ६ पटक पढिएको
देवताल गाउँपालिकाले गरयो बृद्ध बृद्धाहरु को लागि बस सेवा सन्चालन ।

उपेन्द्र पासवान कार्तिक /१० गते

बारा को देवताल गाउँपालिका ले गाउँ बस सेवा संचालन मा ल्याएको छ । गाउँपालिका ले यसै वर्ष को निति तथा कार्यक्रम मा घोषणा गरे बमोजिम संचालन मा ल्याएको गाउँपालिका का अध्यक्ष चन्दन कुमार सिंह ले बताउनु भयो । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिइरहेका बृद्ध बृद्धाहरुलाई बैंक सम्म आउन जान निकै नै कठिनाइ र असहज भएकोले गाउँ बस सेवा संचालन मा ल्याइएको अध्यक्ष सिंह ले बताउनु भयो । उक्त बस ३९ लाखको लागतमा बस खरिद गरिएको गाउँपालिकाले जनाएको छ । सेवा लिने सम्पुर्ण बृद्ध बृद्धालाई फ्री सेवा प्रदान गरिने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस