जिप्रका पर्सा ले भोलि देखि बिहान ८ बजे देखी साझ ५ बजे सम्म सेवा प्रभाव गर्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १, बुधबार (४ साल अघि)
  • ६ पटक पढिएको
जिप्रका   पर्सा ले भोलि देखि बिहान ८ बजे देखी साझ ५ बजे सम्म सेवा प्रभाव गर्ने
पवन प्रसाद साह

वीरगंज,पवन प्रसाद साह ।

जिल्ला प्रशासन कार्यालय पर्सा ले भोलि देखि बिहान ८बजे देखी साभ ५ बजे सम्म सेवा प्रभाव गर्ने भएकोछ। विभिन्न चाडपर्वहरु जस्तै दशै, तिहार र छठ पर्वहरुको सार्वजनिक विदा पछिको समयमा यस कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेको कम हुँदा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मिति २०७८ मंसिर २ गते देखि २०७८ मंसिर ०९ गतेसम्मको लागि नागरिकता सम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी कार्य सार्वजनिक विदा बाहेक प्रत्येक दिन विहान ८:०० वजे देखि बेलुका ५:०० बजेसम्म सेवा प्रभाव गर्ने भनि जिल्ला प्रशासन कार्यालय पर्सा का सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल को हस्ताक्षरित सुचना मा उल्लेख गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस