रावललाई महेश बस्नेतको आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस्

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ७, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
रावललाई महेश बस्नेतको आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस्

७ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्रह गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतलले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए ।तर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले भने, ‘उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस