दार्चुला कांग्रेस सभापतिमा ललितसिंह बोहरा विजयी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ११, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
दार्चुला कांग्रेस सभापतिमा ललितसिंह बोहरा विजयी

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् ।शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् ।शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् ।शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस