टिपरले मोटरसाइकललाई ठक्कर दिदा चालकको घटनास्थलमै मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष ५, सोमबार (४ साल अघि)
  • २९ पटक पढिएको
टिपरले मोटरसाइकललाई ठक्कर दिदा चालकको घटनास्थलमै मृत्यु

|Accident on the street

राैशन कुमार चाैधरी।पुष ०४ गते ।

रौतहट ।रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको हिमालिबासमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

ना८ ख ४२०२ नम्बरको टिपरले आइतबार राती ८:३० बजेको समयमा ना १८ प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक लक्ष्मीनिया निवासी खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

टिपरको चालक फरार रहेको र चालकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनिया बिजयपुरको प्रहरी निरिक्षक बिश्नु बिश्वकार्माले जनाएको छ।टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाको थप्प विवरण आउन बाकी छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस