प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनामा नि. प्रमुखकाे रूपमा दिपक कुमार मिश्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ माघ ६, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

राैशन कुमार चाैधरी ।पुस ६ गते।रौतहट।

रौतहट जिल्लाको मध्य भाग गरुडामा कार्यालय रहेकाे प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना,परियोजना कार्यवन्यन इकाई गरुडाकाे कार्यालय करिब तिन महिना देखि कार्यालय प्रमुख विहिन रहेकाे हुदा बिहीवार कार्यालय प्रमुखकाे रूपमा दिपक कुमार मिश्र आएका हुन।

मिश्र याे भन्दा अघि बारा जिल्लाकाे माछा सुपर जाेनमा कार्यरत थिए । कार्यालय प्रमुखलाई स्वगत गर्ने साेहि कार्यालयका कर्मचारी सुवाष साह,अजय साेनि,सत्रुधन महताे,केशव यादव,उदय ठाकुर,संताेष लगायत ले वहाको कार्यकाल राम्राे संग विताेस भन्ने शुभकामना दिनुभएका साथ प्रमुख मिश्रलाई भव्य रूपमा स्वागत गरेका छन।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अन्तर्गत तरकारी जाेन ,धान जाेन, केरा जाे रहेकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस