प्रदिप दास ,रौतहट ।
फाल्गुन १६ गते ।
राैतहट जिल्लाकाे कटहरिया नगरपालिमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे नगरसमिती कटहरियाको सपथग्रहण तथा घोषणा कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला ईञ्चार्ज यूवराज भटराई (समिर) काे प्रमुख अतिथ्यमा साे कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा निर्वाचित सम्पुर्ण कार्यकर्तालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयाे । नगर अध्यक्ष नसरूदिन अंसारीको अध्यक्षतामा सपथ ग्रहण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियाे ।
भटराईले आफ्नो हाथबाट सम्पूर्ण नगर कमिटीका पदाधिकारीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियाे ।
बिशिष्ट अतिथि जिल्ला संयोजक देवेन्द्र पटेल , बिशिष्ट अतिथि प्रदेश सदस्य विनदेशवर राय यादव , अंजित कुशवाहा,अतिथि वडा अध्यक्ष रामप्रवेश यादव,अतिथि वडा अध्यक्ष नबध राय यादव , नागेन्द्र कुशवाहा, शेख मजरूल हक,उपेन्द्र सहनि लगायातको उपस्तिथीमा कार्यक्रम सम्पन्न भएका थियाे । संयोजक पटेलले आफनो हाथबाट फुल माला गामछा ओठाई बधाई दिएका थियाे।
सो कार्यक्रमको बिशिष्ट अतिथि मधेश प्रदेश सदस्य विनदेशवर राय यादव ले टिका लगाइ निर्वाचित सम्पुर्ण कार्यकर्ताहरुलाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिएका छन ।