गरूडाकाे पसलमा आगलागी हुदा लाखौको छति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ फागुन १७, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
गरूडाकाे पसलमा आगलागी हुदा लाखौको छति

-राैशन चाैधरी । फाल्गुन १७ गते ।

रौतहट जिल्लाकाे गरूडा बजारमा ३ ओटा पसलमा आगलागि हुदा लाखाैकाे छति भएकाे छ ।
गरूडा नगरपालिका वडा नं. ४ चाैककाे बजारमा साेमवार राती करिव ११ बजेकाे समयमा आगलगी हुदा ३ पसल पुर्ण रूपमा आगलागि हुदा सम्पुर्ण समान जलेर नष्ट भएको छ । स्थानीयवासि र प्रहरि तथा दमकलकाे सहयाेगमा राति १२ बजेकाे समयमा आगाे नियन्त्रणमा आएकाे थियाे । राम साेगार्थ साह कलवारकाे कच्चि खपडाकाे घरमा विधुतकाे तार सर्टलागि पुर्ण रूपमा घर जलेर नस्ट भएकाे छ । अजाम कस्मेटिक पसल पुर्ण रूपमा छति हुदा करिव १५ लाख छति भएकाे र रंजित झाकाे किराना पसलकाे करिव ५ लाख त्यसतै रामबाबु साहकाे भाडा पसल पुर्ण रूपमा जलेर नष्ट हुदा १० लाखकाे छति भएकाे ईलाका प्रहरि कार्यालय गरूडाकाे प्रहरि नायब उपरिक्षक श्रीराम भण्डारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस