दर्ता भएका सबै दलको गठबन्धन भए पनि हामी जित्छौं : ओली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र १२, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
दर्ता भएका सबै दलको गठबन्धन भए पनि हामी जित्छौं : ओली

|s]Gb|Lo sld6Lsf] t];|f] a}7sdf cWoIf cf]nL sf7df8f}F, ( r}t M g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf] /fhwfgLdf a'waf/ a;]sf] s]Gb|Lo sld6Lsf] t];|f] a}7sdf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M rGb|snf If]qL÷/f;;

पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा उनले भने, ‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर बुझेको टिप्पणी गरे ।

‘देउवाले के बुझेका छौ, तिमीहरुले मैले ढिस्काबाट हेरेको छु, एमालेका मसल कत्रा छन् ? तिमीहरु नचाहिने कुरा गर्ने ? एमालेसँग एक्लै लड्ने दुस्साहस गर्ने ? भन्ने गरेका छन् । उनले आधा सही बुझे’ ओलीले भने, ‘एमालेसँग लड्न सकिँदैन भन्ने बुझे त्यो सही बुझे, तर सबै मिले पनि लड्न सकिँदैन भन्ने बुझ्न सकेका छैनन् ।’

ताजा अपडेट

खोजी गर्नुहोस