राैशन चाैधरी ।
चैत २४ गते , राैतहट
रौतहट जिल्लाको माधवनरायण नगरपालिका का युवा नेता अजय चाैधरीले नेपाली काग्रेसकाे तर्फबाट वडा नं ४ विसुनपुर्वामा वडा अध्यक्षमा सर्वसहमति वाट उमेदवारी दिने घाेषणा गरेकाे छ । चौधरीले आफ्नो व्यक्तिगत लगानीमा हैंड पाइप दर्जनाै जडान गरेका छन् । काेराेनाकाे बेलामा ४०० घरपरिवार लाई खाधान्य,लत्ताकपडा ,सेनिटाईजर माक्स वितरण गरेकाे थियाे । चौधरीले अँध्यारोमा रहेको गाउलाई आफ्नो निजि लगानीमा पोल पोलमा बती जडान गरेका छन् । युवा नेता अजय चौधरी विगतका दिन पनि नगरपालिकाका विभिन्न विकास निर्माण तथा समाजिक कार्यमा सक्रिय रहदै आएका छन् । आफ्नो वाडमा निकै राम्रो काम गरेकाे स्थानीय रवन्द्र यादवले बताए । माधव नारायण नगरपालिका वार्ड न .४ बिशुनपुर्वा मानपुर मा युवानेता चौधरीले आफु वडा अध्यक्षमा चुनाव जित्यो भने स्थानीय बासिन्दा हरु स्वच्छ खानेपानी ब्यवस्था गर्ने शिक्षा , स्वास्थ्य,कृषिमा परिवर्तन ल्याउने र सबै वडावासि संग चाैधरीले जिताउनकाे लागिविनम्र अनुराेध गरेकाे छ ।