राैशन चाैधरी ।
बैशाख १७ गते । रौतहट
रौतहटको कटहरिया नगरपालिका वार्ड ६ फत्तेपुर का समाज सेवी युवानेता शेख प्रवेज रामजानकाे महिनामा भरीमा अति विपन परिवार ३०० घर धुरीलाई मुस्लिम तथा गरिब परिवारलाई राहत वितरण गरिएकाे छ । अल महम्द वेलफेयर नामक कतारकाे संस्थाकाे आर्थिक सहयाेगमा एक महिनाकाे भित्रमा करिब ३०० सय घरपरिवारलाई १ बाेरा चावल,२ लि० करूतेल,२ किलाे चिनि,सेबई, अण्डा,प्याज,आलु सहयाेग शेख प्रवेजकाे अथक प्रयासले राहत सामग्रि वितरण गरिएकाे छ । त्यस्तै बिधार्थीहरुकाे लागि खेलाैना तथा वैड बाैल विरण गरिएकाे छ । रामजानकाे महिनामा ४ ओटा मस्जिदमा करिब ५०० जनालाई अवतारि गराएकाे थियाे । युवा नेता प्रवेजले जिल्ला भरी नै संस्था बाट विभिन्न सामग्री ल्याएर वितरण गर्दैआईरहेकाे छ । याे भन्दा पहिला फत्तेपुर स्थित श्री आधारभूत बिद्यालय का ४० जाना छात्र छात्रा हरुलाइ युवानेता शेख प्रवेज ले नानो कपडा ,जुत्ता वितरण गरि सह्रानीय कार्य गरेको थियाे । गाउका जन्ताहरूले आलमलाई धन्यवाद व्यक्त गरेका छन ।