राैशन चाैधरी । राैतहट ।
१८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमाले द्वारा आईतवार गरुडामा एक कार्यक्रम को बिच घोषणापत्र सार्वजनिक गरिएको छ ।
गरुडा नगरपालिका विकासको लागि सुर्य छापमा मतदानको नारा सहित गरुडा नपाको मेयरमा एमालेको तर्फबाट उम्मेदवार कन्थमुणी प्रसाद कलवारले नगरमा गर्ने विकास सम्बन्धि प्रतिबद्धता लाई सार्वजनिक गरेकाे छ ।
कलवारले गरुडा नगरको मुहार फेर्नतथा २ महिना भित्रमा गरूडा नगरपालिकाकाे प्रशासनिक भवन निर्माण तथा पाच हजार व्यक्तिलाई राेजगार दिने र किर्केट काेखेल्नकाे लागि रंगसाला बनाउने तथा गरूडाकाे बिधालयलाई प्राविधिक हिक्षालयकाे स्थापना गर्ने तथा बाटाेलाई व्यवस्थापन गरेर
सुशासन समृद्धि र पहिचान, नगरलाई एउटा पहिचानकाे रूपमा स्थापना गराएर छाडने ।
प्रेस चौतारी नेपाल को मधेश प्रदेशको अध्यक्ष फणीदेव महतको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नगर अध्यक्ष योगेन्द्र साह, उम्मेदवार कन्थमणी प्रसाद कलवार, प्रेमचन्द्र झा सहितले शुभकामना दिए ।
आफूले नगरवासीको इच्छा अनुसार काम गर्ने भएकोले सुर्य छापमा मतदान गरेर गरुडा नगरलाई समृद्ध बनाउन अपिल गरे ।