राैशन चाैधरी । बैशाख २६ गते ।
नेकपा एकिकृत समाजवादीका कटहरिया नगरपालिकाकाे मेयरका उमेदवार तथा वडा अध्यक्षकाे उमेदवार रमाशंकर प्रसाद यादवले घरदैलो गरेका छन । घरदैलोमा एकिकृत समाजवादीका मेयरकाे उम्मेदवार यादव र वडा अध्यक्षकाे उमेदवाररामाशंकर राय यादवले समपुर्ण फत्तेपुर गाउ वासी संग आशिर्वाद लिदै वाहाले भन्नु भयाे आफुले कटहरिया नगरपालिकाकाे वडा नं ६ फत्तेपुरलाई बिकासले नमुना वाडाकाे रूपमा बनाउने उदेश्यले आफु उम्मेदवार भएको बताए । वडा नं ६ को मुख्य समस्यालाइ आफुले समाधान गर्ने तथा शिक्षा, स्वास्थ्य,कृषि ,बाटाे र अन्य सम्पुर्ण समस्या समाधान गर्ने योजनाको रहेकाे छ । सडक बति , पार्कीङ्ग,ढल नाला निमार्ण तथा व्यापारीहरुको समस्याहरु समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरेकाे छन । फत्तेपुर गाबिस हुदा जस्ताे थियाे त्यस्तै नगरपालिकाहुदा पनि रहेको बताए ।फत्तेपुरलाई नमुना गाउ बनाउने आफु संग योजना रहेको उम्मेदवार रामाशंकर राय यादवले बताएका छन । बिपक्षीहरु तर्सिएर अनेक भ्रमहरु छरीरहेकाले त्यसको पछि नलाग्न समेत यादवले फत्तेपरवासीहरु लाइ आग्रह गरेका छन । साे घर दैलाे कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य राेजदिन आलम, कटहरिया नगरपालिकाकाे नगर अध्यक्ष राजदेव सहनि,नरेन्द्र यादव,चनरजाेत महताे, संजय यादव,रूपेश जयसवाल लगायत सैकडाै जना नेता कार्यकार्ताकाे सहभागिता रहेकाे थियाे ।