तारा एयरको विमान दुर्घटना : १४ जनाको शव भेटियो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ १६, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव भेटियो

१६ जेठ, काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ ।

अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस