डेंगु सङ्क्रमणबाट पत्रकारको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १६, बुधबार (३ साल अघि)
  • ६ पटक पढिएको
डेंगु सङ्क्रमणबाट पत्रकारको मृत्यु

रौतहट , कार्तिक १६ । लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु  भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको  हो । 

२२ वर्षीय अधिकारी  प्रेस सेन्टर लमजुङकी  सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष  त्रिभुवन पौडेलले बताए।  उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस