प्रतिदिन बढ्दै सुन चाँदीको भाउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर १८, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
प्रतिदिन बढ्दै सुन चाँदीको भाउ

रौतहट,१ ८ मंसिर I सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ ।

अस्ति शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस