भारतमा डुङ्गा दुर्घटना, ११ जनाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २९, आईतबार (२ घण्टा अघि)
  • ८३ पटक पढिएको
भारतमा डुङ्गा दुर्घटना, ११ जनाको ज्यान गयो

काठमाडौं, २९ चैत। भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक दिन बितिसक्दा पनि ५ जना अझै बेपत्ता छन् ।

उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू चढेको एउटा डुङ्गा पल्टिएको थियो । सोही दुर्घटनामा ११ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात नदीबाट २२ जनाको भने जिवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस