भिरबाट लडेर बाजुरामा एक युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ९, बुधबार (३ महिना अघि)
  • १२१ पटक पढिएको
भिरबाट लडेर बाजुरामा एक युवकको मृत्यु

धनगढी, ०९ वैशाख। बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। गौमुल गाउँपालिका–६ बस्ने २८ वर्षीय पदम लुहारको मृत्यु भएको हो।

सोही ठाउँको बामनी जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर मंगलबार लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस