बागमती प्रदेश

विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र गठन हुने

काठमाडौं, ३१ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सिर्जित विपद्‌बारे काम गर्नका लागि सर्वदलीय संयन्त्र बन्ने भएको छ । बुधबार बसेको सर्वदलीय बैठकले अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउनेगरी छलफल गरेको हो । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउनेबारे...  विस्तृतमा

  • Wartman Kal Dainik

शव नभेटिएका बेपत्ताको प्रमाणीकरणमा जुरे पहिरो नजिर बन्न सक्ने

काठमाडौं, ३१ भदौ।  रसुवागढीको बाढीपछि परिवारका सदस्य भेटिने आशा मारिसकेकाहरूले धार्मिक...  विस्तृतमा

  • Wartman Kal Dainik

ठूलो परिमाणमा चरेशसहित भारतीय नागरिक प्रहरी नियन्त्रणमा

काठमाडौं, ३१ भदौ। पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय...  विस्तृतमा

  • Wartman Kal Dainik

छापा माध्यमबाट रविको बचाउ गर्ने विषयमा कार्यदलको ध्यानाकर्षण पत्र

काठमाडौं, ३१ भदौ। छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनका गहना चोरी गरेको आरोप, एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं, ३१ भदौ। सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...  विस्तृतमा

  • Wartman Kal Dainik

ब्याजदर घट्ने क्रम रोकिएन, असोजमा कुन बैंकले कति ब्याज दिँदैछन् ?

काठमाडौं, ३१ भदौ। बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाका लागि ब्याजदर सूची सार्वजनिक...  विस्तृतमा

  • Wartman Kal Dainik

सिड्नीमा कार दुर्घटना : तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ

काठमाडौं, ३१ भदौ। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु...  विस्तृतमा

  • Wartman Kal Dainik

तेस्रोपटक सर्वदलीय बैठक बोलाउँदै रवि, उच्चस्तरीय संयन्त्र गठनमा छलफल हुने

काठमाडौं, ३१ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तेस्रो पटक...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्र बैंकलाई बलियो बनाउने भन्दै ऐन संशोधन, स्वायत्तता खोस्ने प्रावधान थपियो

काठमाडौं, ३१ भदौ। केन्द्रीय बैंकको स्वायत्तता र स्वतन्त्रतालाई सरकारको हस्तक्षेपबाट मुक्त...  विस्तृतमा

  • Wartman Kal Dainik

सुत्केरी बिदा बढाउने प्रस्ताव : आमालाई ६ महिना, बाबुलाई ४२ दिन

 काठमाडौं, ३१ भदौ। सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ । हाल आमालाई ९० दिन रहेको...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३१ भदौ। मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका...  विस्तृतमा

  • Wartman Kal Dainik

बाढीमा ज्यान गुमाएकाका पहिचान भएका शव परिवारलाई हस्तान्तरण गर्न सांसद ओलीको माग

काठमाडौं, ३० भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको...  विस्तृतमा

  • Wartman Kal Dainik

सांसदको सम्बोधनकै बीच गृहमन्त्री हिँडेपछि ऐन महरको नियमापत्ति

काठमाडौं, ३० भदौ। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुधन...  विस्तृतमा

  • Wartman Kal Dainik

आइतबारको बिदा हटाउन राप्रपा सांसद भाटको सरकारसँग माग

काठमाडौं, ३० भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै...  विस्तृतमा

  • Wartman Kal Dainik

एमालेको सरकारमाथि आरोप : ग्याससमेत उपलब्ध गराउन सकेन

काठमाडौं, ३० भदौ। प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार...  विस्तृतमा

  • Wartman Kal Dainik

सेयर बजारमा उत्साह बढ्यो, कारोबार २ महिनाकै उच्च विन्दुमा

काठमाडौं, ३० भदौ। सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा...  विस्तृतमा

  • Wartman Kal Dainik

अस्थायी आवास निर्माणका लागि नुवाकोटमा ८ स्थान प्रस्ताव

काठमाडौं, ३० भदौ। बाढी प्रभावित नागरिकलाई अस्थायी बासस्थान बनाउन स्थानीय सरकारले केन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

आईसीयूभित्रै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो

काठमाडौं, ३० भदौ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिदेखि सदस्यसम्म कति तिर्नुपर्ने ?

काठमाडौं, ३० भदौ। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन...  विस्तृतमा

  • Wartman Kal Dainik

एमालेले प्रधानमन्त्रीलाई भन्यो– विपत्तिमा एक्लै सबै गर्न सकिन्छ भन्ने भ्रम नराख्नू

 काठमाडौं, ३० भदौ। प्रतिपक्षी दल नेकपा एमालेले विपत्तिको बेलामा एक्लै पर्याप्त छु भन्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

घरजग्गा कारोबार दोब्बरले बढ्यो, सबैभन्दा धेरै कारोबार काठमाडौं महानगरमा

काठमाडौं, ३० भदौ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घरजग्गा कारोबार रकम करिब...  विस्तृतमा

  • Wartman Kal Dainik

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक अझै सम्पर्कविहीन

काठमाडौं, ३० भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौंमा ठूलो परिमाणमा भेप बरामद, ४ जना पक्राउ

काठमाडौं, ३० भदौ। अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रतिनिधिसभामा डिजिटल संसद्को अवधारणा कार्यान्वयनतर्फ

काठमाडौं, ३० भदौ। प्रतिनिधि सभाले डिजिटल संसद्को अवधारणा अघि बढाउँदै छ । यसबारे मंगलबार बसेको...  विस्तृतमा

  • Wartman Kal Dainik

शिक्षामन्त्रीको स्वास्थ्यमा समस्या, संसदीय समिति बैठक स्थगित

काठमाडौं, ३० भदौ। शिक्षामन्त्री सस्मित पोखरेल अस्वस्थ्य भएर अनुपस्थित रहेपछि  शिक्षा,...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस