अर्थ/व्यवसाय

कानुनमन्त्री नै कानुन आयोग अध्यक्ष बन्ने विधेयक अघि बढ्यो

काठमाडौं, २४ भदौ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नै ‘नेपाल कानुन आयोग’ को अध्यक्ष हुने गरी प्रस्तुत ‘नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढेको छ । गत २८ साउनमा प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक प्रतिनिधिसभाले अगाडि बढाएको हो । बुधबार प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय...  विस्तृतमा

  • Wartman Kal Dainik

खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन, तयारी तीव्र

काठमाडौं, २४ भदौ। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

सालिक वास्तविक व्यक्तिको अनुहारसँग नमिलेपछि शहीद परिवारको आपत्ति

काठमाडौं, २४ भदौ। ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा ‘जेनजी समृति पार्क’ निर्माण...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री सुधन गुरुङ

काठमाडौं, २४ भदौ। गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण...  विस्तृतमा

  • Wartman Kal Dainik

ठमेलबाट गैरकानुनी रूपमा बसिरहेका १० बङ्गलादेशी पक्राउ

काठमाडौं, २४ भदौ। काठमाडौँको ठमेल क्षेत्रमा विभिन्न होटेल तथा गेस्टहाउसहरूमा गैरकानुनी...  विस्तृतमा

  • Wartman Kal Dainik

‘भदौ २३ र २४ का घटना फरक हुन्, निष्पक्ष छानबिन होस्’ : भण्डारी

काठमाडौं, २४ भदौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्रामपुरका विभिन्न नाकाबाट व्यापक तस्करी, प्रहरीकै मिलेमतो रहेको स्थानीयको आरोप

वीरगञ्ज, २४ भदौ। बाराको विश्रामपुर गाउँपालिकाका विभिन्न नाकाबाट प्रहरी तथा सशस्त्र प्रहरीको...  विस्तृतमा

  • Wartman Kal Dainik

‘विपत्तिका बेला ग्यासको हाहाकार र विद्युत् महँगो हुनु दुर्भाग्य’ : कुलमान घिसिङ

वीरगञ्ज , २४ भदौ। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले...  विस्तृतमा

  • Wartman Kal Dainik

उपत्यकामा ग्यास सिलिन्डर साट्दा अब अतिरिक्त शुल्क नलाग्ने

वीरगञ्ज, २४ भदौ। बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको आपूर्ति समस्या समाधान...  विस्तृतमा

  • Wartman Kal Dainik

गाँजा तस्करी मुद्दामा ३ जनालाई १० वर्ष कैद, जनही १ लाख जरिबाना

जनकपुरधाम, २४ भदौ। नेपालबाट भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा भारतको बिहारस्थित पूर्वी...  विस्तृतमा

  • Wartman Kal Dainik

पोखरी अतिक्रमण हटाउने अभियानविरुद्ध स्थानीयको प्रदर्शन

जनकपुरधाम, २४ भदौ। जनकपुरधाम उपमहानगरपालिकाभित्रका पोखरी तथा तिनका डिल अतिक्रमणमुक्त...  विस्तृतमा

  • Wartman Kal Dainik

चालु आर्थिक वर्षमै मधेश सरकारलाई ७ अर्ब बजेट घाटा

जनकपुरधाम, २४ भदौ। गत आर्थिक वर्षमा करीब १७ अर्ब रुपैया बजेट घाटा सहेका मधेश प्रदेश सरकार चालु...  विस्तृतमा

  • Wartman Kal Dainik

बाजुरमा खोलाले बगाउँदा एक किशोर बेपत्ता

काठमाडौं, २४ भदौ। बाजुरमा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३...  विस्तृतमा

  • Wartman Kal Dainik

भारततर्फ तस्करी गर्न खोजिएको १५७ किलो गाँजा सिरहाबाट बरामद

सिरहा, २४ भदौ। सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

सिन्धुलीमा ट्रकको ठक्करले एकको ज्यान गयो, दुई जना घाइते

काठमाडौं, २४ भदौ। सिन्धुलीमा मंगलबार राति मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु...  विस्तृतमा

  • Wartman Kal Dainik

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु, अब वीरगञ्जमै मुटुको उपचार

काठमाडौं, २४ भदौ। नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब...  विस्तृतमा

  • Wartman Kal Dainik

२४ भदौलाई ओलीले भने– ‘देशका लागि कहालीलाग्दो विध्वंस भएको दिन’

काठमाडौं, २४ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको २४ भदौलाई कहाली लाग्दो...  विस्तृतमा

  • Wartman Kal Dainik

भदौ २४ को विध्वंस रहस्यमय रहेको प्रचण्डको दाबी, गम्भीर अनुसन्धानको माग

काठमाडौं, २४ भदौ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत...  विस्तृतमा

  • Wartman Kal Dainik

देशमा फेरि गोली चलाउने दुस्साहस नहोस् : गृहमन्त्री गुरुङ

काठमाडौं, २३ भदौ। गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

उपत्यकामा ग्यासको हाहाकार : माग १ लाख, मंगलबार वितरण मात्र १८ हजार सिलिन्डर

काठमाडौं, २३ भदौ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण ढुवानी प्रभावित...  विस्तृतमा

  • Wartman Kal Dainik

अझै समय छ सुध्रिनुस् : पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी

काठमाडौं, २३ भदौ। गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन अझै दराजमै थन्कियो

काठमाडौं, २३ भदौ। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएको केही घण्टा नबित्दै १४ चैत,...  विस्तृतमा

  • Wartman Kal Dainik

काभ्रेमा विस्फोटक पदार्थसहित एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २३ भदौ। विस्फोटक पदार्थ पटकासहित एक जना पक्राउ परेका छन्। काठमाडौंको...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिशूली–३ ‘बी’ मा तीन एस्काभेटर परिचालन, उद्धार तथा खोजी तीव्र

काठमाडौं, २३ भदौ। भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी आन्दोलनको मार्गबाट विचलित नहुने रवि लामिछानेको प्रतिबद्धता

काठमाडौं, २३ भदौ। सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस