अर्थ/व्यवसाय

तीन सातादेखि ठप्पजस्तै रेसुङ्गा–काठमाडौं हवाई सेवा

गुल्मी, १९ असार। गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि प्रभावित भएको छ । नेपाल एयरलाइन्सको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेयता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन सकेको छैन । यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै नेपाल...  विस्तृतमा

  • Wartman Kal Dainik

एनडोएको गोलले स्विट्जरल्यान्ड बलियो अवस्थामा, अग्रता दोब्बर

काठमाडौं, १९ असार। फिफा विश्वकप २०२६ को अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले...  विस्तृतमा

  • Wartman Kal Dainik

बजेट विवादले बागमती सरकार अप्ठ्यारोमा, आफ्नै सांसदले मुख्यमन्त्रीलाई चुनौती

काठमाडौं, १९ असार। आफ्नै पार्टीका सांसदहरु आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटविरुद्ध उभिएपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

गृह प्रशासनको कडा एक्सनमाथि न्यायिक निगरानी, पक्राउ शृङ्खलामा ‘ब्रेक’

काठमाडौं, १९ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल बहुमतको सरकारले १०० दिन पार...  विस्तृतमा

  • Wartman Kal Dainik

कर्णालीमा बस खस्यो, भिरमा अड्किएको एक शव उद्धार हुँदै

काठमाडौं, १८ असार। दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै...  विस्तृतमा

  • Wartman Kal Dainik

बजेटमा सहमति नजुट्दा मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित

जनकपुरधाम, १८ असार। बजेट संशोधनको माग गर्दै विपक्षी दलले बिहीबार पनि मधेश प्रदेशसभा बैठक...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपा सभापतिसँग उद्योगीको आग्रह : तस्करी रोकौं, भन्सार दर पुनरावलोकन गरौं

वीरगञ्ज, १८ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग वीरगञ्ज...  विस्तृतमा

  • Wartman Kal Dainik

प्राविधिक शिक्षाको गुणस्तर सुधारमा जोड, सीटीइभीटीमा ४ विज्ञ नियुक्त

काठमाडौं, १८ असार। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक...  विस्तृतमा

  • Wartman Kal Dainik

‘नेपाली ब्रो’को बयान : अर्कैसँग प्रेम सम्बन्ध, श्रीमतीको घाँटी रेटेर हत्या गरेको स्वीकारोक्ति

काठमाडौं, १८ असार। ‘नेपाली ब्रो’ भनिने कुमार थापामगरले श्रीमती ईश्वरी भुजेलको हत्या गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

किसानलाई चिन्ता : तत्काल रोपाइँयोग्य वर्षा नहुने मौसम विभागको प्रक्षेपण

काठमाडौं, १८ असार। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रोपाईका लागि तत्काल...  विस्तृतमा

  • Wartman Kal Dainik

मुख्यमन्त्री नै ट्राफिक कारबाहीमा, नियम उल्लंघन गरेको आरोपमा ५०० जरिबाना

कैलाली, १८ असार। ट्राफिक नियम उल्लंघन गरेकाे आराेपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर...  विस्तृतमा

  • Wartman Kal Dainik

कपडाको बाकसभित्र लुकाइएको ठूलो परिमाणको सुनका गहना बरामद

काठमाडौं, १८ असार। जुत्ता, पाइन्ट साडीलगायतका कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गो...  विस्तृतमा

  • Wartman Kal Dainik

चार अध्यादेश प्रतिस्थापन विधेयक आजै प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

काठमाडौं, १८ असार। चारवटा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जमा आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक पक्राउ

वीरगञ्ज, १८ असार। पर्सा प्रहरीले आँप बिक्री गर्ने बहानामा लागूऔषध ब्राउन सुगर कारोबार...  विस्तृतमा

  • Wartman Kal Dainik

परिवारलाई फसाउने योजनासहित हत्या, सर्लाहीमा आरोपित पक्राउ

जनकपुरधाम, १८ असार। सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरमा एक पुरुषको हत्या गरेको आरोपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

निःशुल्क उपचार नदिने अस्पतालमाथि कडा कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, १८ असार। गृह मन्त्रालयले गरिब, विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई कानुनअनुसार...  विस्तृतमा

  • Wartman Kal Dainik

मोबाइल चोरीको आरोपमा बालबालिकामाथि दुर्व्यवहार, चार महिला प्रहरी नियन्त्रणमा

वीरगञ्ज, १८ असार। बारामा मोबाइल चोरी गरेको आरोपमा चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

बारा, १८ असार। बाराको महागढीमाई नगरपालिका–९, प्रिपरा बिर्तामा चट्याङ लाग्दा एक बालिकाको...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेसमा मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्चको प्रदेश समिति घोषणा

वीरगञ्ज, १८ असार। मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपालले मधेस प्रदेश समिति...  विस्तृतमा

  • Wartman Kal Dainik

उच्च अदालतको निर्णय : थमन विक हत्या मुद्दामा ३ जनाको जन्मकैद कायम, ६ जनालाई ५ वर्ष सजाय

वीरगञ्ज, १८ असार। सशस्त्र प्रहरी बल नेपालका प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या...  विस्तृतमा

  • Wartman Kal Dainik

ठमेलमा अश्लील गतिविधिको आरोपमा दुई विदेशी महिला पक्राउ

काठमाडौं, १८ असार। नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी...  विस्तृतमा

  • Wartman Kal Dainik

बुहारीमाथि दुर्व्यवहार गरेको आरोप, ससुरा पक्राउ

सप्तरी, १८ असार। सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

बोस्नियामाथि अमेरिकाको शानदार जित, अन्तिम १६ मा स्थान पक्का

काठमाडौं, १८ असार। सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान...  विस्तृतमा

  • Wartman Kal Dainik

विदेशमा ज्यान गुमाएका धर्मराजका परिवारले पाए २३ लाख क्षतिपूर्ति

काठमाडौं, १८ असार। वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेसमा ओभरलोड सवारीविरुद्ध कडाइ, ७३० सवारीबाट १ करोड ३१ लाखभन्दा बढी जरिवाना

रौतहट, १८ असार। मधेस प्रदेशमा क्षमताभन्दा बढी भार बोकेर सञ्चालन भएका सवारीसाधनमाथि ट्राफिक...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस