कर्णाली पुगे प्रधानमन्त्री, निर्वाचन सफल भएकोमा धन्यवाद व्यक्त

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ५, बिहिबार (१ महिना अघि)
  • १४९ पटक पढिएको
कर्णाली पुगे प्रधानमन्त्री, निर्वाचन सफल भएकोमा धन्यवाद व्यक्त

काठमाडौं, ०५ चैत। प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन् ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तपुर्वक सम्पन्न भएकामा मतदाता, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद दिन कर्णाली पुगेको उनको सचिवालयले जनाएको छ । यही अवसरमा उनी रारा ताल पनि पुगेक छन् ।

यसअघि उनी पोखरा, मुक्तिनाथ पनि पुगेकी थिइन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस