माधव नेपाल अस्वस्थ, टिचिङ अस्पतालमा भर्ना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष ५, मंगलबार (३ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

रौतहट,५ पुस I नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। 

स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।  

रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि अध्यक्ष नेपाल आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्। उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ। 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस