वीरगन्जमा चट्याङ लागेर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण ६, शुक्रबार (३ साल अघि)
  • २८ पटक पढिएको
वीरगन्जमा चट्याङ लागेर एक जनाको मृत्यु

वीरगन्ज महानगरपालिका–२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ ।  खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि नारायणी वयोधा अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस