यौन हिंसाले समाजमा धेरै विकृति ल्याएको छ  : गृहमन्त्री

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ २४, मंगलबार (३ साल अघि)
  • ६ पटक पढिएको
यौन हिंसाले समाजमा धेरै विकृति ल्याएको छ  : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभामा बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिदै गृहमन्त्री खाणले २५ वर्षमुनिका युवाहरु  संलग्न रहेको बताए । ‘बाँकेको सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न भएको पाइएको छ । त्यसले गर्दा पनि उनीहरुलाई ओरियन्टेशन र शिक्षाको पाटो पाठ्यपुस्तकमा समेत जानकारीमुलक विषय थप्न जरुरी रहेको म सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्न चाहान्छु’, मन्त्री खाणको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस