संसदको आयु आगामी चुनावको मनोनयन दर्ताको दिनसम्म रहन्छ : सभामुख

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण २, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
संसदको आयु आगामी चुनावको मनोनयन दर्ताको दिनसम्म रहन्छ : सभामुख

|n'lDagL, ^ j}zfv M cGt/ Joj:yflksf cGt/lqmof n'lDagL k|b]z;efsf] cfof]hgfdf n'lDagLdf dªunaf/ cfof]lht cGt/ Joj:yflksf cGt/lqmofdf ;efd'v clUgk|;fb ;fksf]6f . tl:a/M e/t s];L÷/f;;

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् । उनले त्यसैमा फाइनल भइनसके पनि सोही दिनसम्म आयु रहन्छ भन्ने मोटामोटी निश्चित रहेको उनको भनाइ छ।‘यो संसदको आयु नोमिनेसनसम्म रहन्छ भन्नेछ । त्यसमा फाइनल होइन मोटामोटी नोमिनेसनको दिनसम्म संसद रहन्छ’, सोमबार सञ्चारकर्मीहरूसँग उनले भने ।  उपसभामुखको शपथको दिन पनि यसबारेमा प्रधानमन्त्रीले छलफल टुंगोमा पुगौँ भनेको उल्लेख गर्दै उनले अब सबै निकायसँग छलफल गरेर निर्णयमा पुगिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस