पर्सागढीबाट ४ थान सालको काचो काठ बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण ४, बुधबार (३ साल अघि)
  • २९ पटक पढिएको
पर्सागढीबाट ४ थान सालको काचो काठ बरामद

वीरगञ्ज, ४ साउन । पर्साको पर्सागढी नगरपालिकाका वडा नम्बर ३ बाट ४ थान काचो सालको काठ बरामद भएको छ ।

सव डिभिजन वन कार्यालय बढनियारबाट खटिएको वन गस्ती टोलीले वडा नम्बर ३ स्थित जुस फ्याक्ट्री पछाडिको झाडीबाट बुधबार बिहान साढे बजे काचो सालको काठ ४ थान र साइकल ४ थान बरामद गरेको हो ।

राष्ट्रिय वनबाट ल्याएर झाडीमा लुकाएर राखेको काठ वन गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु फरार रहेको र उनिहरूको   खोजी भइरहेको सव डिभिजन वन कार्यालय बढनियारले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस