गरुडा नापी कार्यालय द्वारा अनाथालयमा खादन समाग्री सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र २२, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
गरुडा नापी कार्यालय द्वारा अनाथालयमा खादन समाग्री सहयोग

रौशन चौधरी ।
रौतहट २२ भदौ ।

निजामती दिवसको अवसरमा गरुडा नापी कार्यालयकाले “निजामती दिवस २०७९ ” को अवसरमा बंशीरामा अनाथालय आश्रममा नापी कार्यालय गरुडाका कर्यालय प्रमुख यश्वन्त सिंह द्वारा खादन समाग्री सहयोग गरेको छ । अनाथालयमा रहेका बालबालिकालाई सहयोगको रूपमा कार्यालय बाट खादन समाग्री उपलब्ध गराईएको छ ।

नेपालमा हरेक वर्ष भदौ २२ मा निजामती दिवस मनाईछ।
व्यावसायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासन भन्ने नाराका साथ नापी कार्यालय गरुडा रौतहटका निजामती कर्मचारी हरुले निजामती दिवसको मनाइएको नापी कार्यालय गरुडाका लेखा प्रमुख नवीन यादवले बताएका छन।

तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती एन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो। २०६० साल देखी यस दिवस नियमित मनाउन थालिएको हो।

सो कार्यक्रममा राजेन्द्र चौधरि, मनोज प्र साह प्रबिन चौधरी बृज किशोर सिङ्ह बिजय खडका तथा अनाथालयमा रहेका बालबालिका तथा सहयोगीहरूको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस